दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित धार्मिक महत्वको वासुकी कुण्ड । यस कुण्डमा नागपञ्चमीमा विशेष पूजा हुने गर्दछ । तस्बिर : हरिराम भेटुवाल / रासस
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।