मुस्ताङको थासाङ गाउँपालिका–२ मुलखर्कमा धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेर थुप्रिएको गेग्रानसहितको हिउँ पहिरो । गत भदौ ७ र ११ गतेको हिउँ पहिरोले बोक्सी खोला केही समय थुनिएपनि तत्काललाई जोखिम टरेको छ । यस ठाउँमा यसअघि पनि हिउँ पहिरो खसेको थियो । तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला ।
धन्यवाद ।