बैतडीको दशरथचन्द नगरपालिका-८ त्रिपुरामा बनाइएको बुढी अर्थात राक्षसी पुतना। बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज बुढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । तस्बिर : विनोदसिंह विष्ट /रासस
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला ।
धन्यवाद ।