आज रास्वपाले बालुवाटारमा प्रदर्शन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय स्वतन्त्र पार्टी )ले आज बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।  दिउँसो करिब  १२ बजे तिर बालुवाटारमा वृहत् रुपमा प्रदर्शन गर्ने रास्वोपाले  जानकारी दिएको हो । 

आफ्ना पार्टी सभापति यबम पूर्व उपप्रधानमन्त्रि तथा गृह मन्त्रि रवि लामिछानेलाई सहकारी ठगीतथा संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आइरहेक  छ । 


 दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध रअधिनायकवादी दम्भको स्रोत खोज्न आज  बालुवाटारमा प्रदर्शन गर्न लागिएको रास्वपा नेता मनिष झाले जानकारी दिएका छन्  । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।