प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से
यो साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।
हिजोको कारोबार दिन बुधबार २०.४१ अंक घटेर २६४५.३९ विन्दुमा बन्द भएको नेप्से परिसुसुचक , यस दिन प्रि ओपन सो सेसनमा ०.९० अंक बढेर २६४६.२९ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स भने …