‘फलेकसीकाटोका’को सङ्क्रमण देखिएपछि किसान चिन्तित
नवलपरासी, २० भदौ : बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको सङ्क्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष …