नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना
त्रिवेणी (नवलपरासी), १९ भदौ: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।
कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट तरकारी …