होमपेज / स्वास्थ्य देखभाल (आयुर्बैध)

भारतमाआयुर्वेद चिकित्सा पढेर आएका १७ चिकित्सक अन्योलमा

आयुर्वेद चिकित्सातर्फ स्नातकोत्तर पढेका चिकित्सकहरु आयुर्वेद चिकित्सा परिषद्मा दर्ता नभएपछि अन्योलमा परेका छन्।  hams

 स्वास्थ्यमन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय लगाएतलाई सहजिकरणको लागि आग्रहसमेत गरेका हुन्। उनीहरु भारत सरकारको आयुष छात्रवृत्ति कोटामा भारतमा आयुर्वेद पढ्न गएका हुन्। उनीहरुले आफूहरुले पाँच महिनाअघि नै दर्ताको लागि निवेदन दिएको भएपनि हालसम्म दर्ता …