काँस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीमा फुलेको काँस । प्राकृतिक सौन्दर्य बढाएको सेताम्मे फुलेको काँसले घर छाउने खरको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।