चक्रकुण्ड ताल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल । तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रुपमा चिन्ने गरिन्छ । यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पुरा हुने धार्मिक विश्वाँस हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुमा रहेको छ । तस्बिर ः सन्तोष गौतम / रासस

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।