अरिङ्गालको गोला केलाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मीको छत्रकोट गाउॅपालिका-३ स्थित हर्दिनेटामा अरिङ्गालको गोला केलाउँदै होटल व्यावसायी । होटलमा अरिङ्गालको परिकार प्रति प्लेट तीन सय रुपैयाँदेखि चार सय रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । तस्बिर :जनार्दन घिमिरे / रासस

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।