मकैको थाङ्ग्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर नगरपालिका–१२ टक्सारका एक कृषकको घरमा मकै सुरक्षित राख्न लगाइएको थाङ्ग्रो । किसानले थाङ्ग्रोमा मकै जोहोका लागि भण्डारण गर्ने परम्परागत तरिका अपनाउँदै आएकोमा पछिल्लो समय बाँदरले दुख दिन थालेपछि कम मात्रामा मकैका थाङ्ग्रो लगाउने गरिन्छ । तस्बिरः निरोज कोइराला/रासस

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।