शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका किसानले भण्डारण गरेको लसुन । जिरो टिलेज (खनजोत नगरिकनै) यहाँका किसानले उत्पादन गर्ने लसुन भण्डारण गर्नका लागि परम्परागत विधि अनुसार सुरक्षित राख्न घरको छानोमुनी झुण्डाउने गरिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।