काठमाडौँ बासबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मङ्गलबार प्याराओलम्प्किमा पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई चिकित्सकले निशुल्क स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र केन्द्रबिच खेलाडीलाई निशुल्क स्वास्थ्य परीक्षणगर्ने त्रिपक्षिय सम्झौता कार्यक्रमको शुभारम्भ गरिँदै । साथमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायत । तस्बिर : हरिराम भेटुवाल / रासस
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।