५४ वर्षदेखि घुम्ती गोठमा लेकबेसीं गर्दै भेडा पाल्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारी मुस्ताङको थासाङ गाउँपालिका–२ बोक्सीखोलामा भेडासँगै । ६८ वर्षीया भण्डारीले भेडापाल्ने पुर्खाको पेशालाई निरन्तरता दिनुभएको छ । तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bhusalbishnu209@gmail.com मा पठाउनु होला । धन्यवाद ।