चालु आवको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार
सुदूरपश्चिम, २१ भदौः सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बजेट तयारीका क्रममा मन्त्रालयस्तरमा …