टानको नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष प्रचण्डको बधाई
काठमाडौँ, १८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभएको छ ।
टानको निर्वाचनबाट पार्टीसम्बद्ध सागर पाण्डे अध्यक्षमा विजयी हुनुभएपछि अध्यक्ष दाहालले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
“बिहानै …