‘सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नेगरी कानुन बनाउनुपर्छ’
काठमाडौँ, १९ भदौ : प्रतिनिधिसभाका सांसदहरुले विश्वविद्यालयका उत्कृट विद्यार्थीले विद्यालयस्तरमा अध्यापन गर्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद गगनकुमार थापाले सामुदायिक विद्यालयलाई निजी विद्यालयभन्दा अब्बल बनाउने हो भने त्यही अनुसारको सेवा सुविधा दिएर शिक्षक …