नयाँदिल्ली, २० भदौ
गाईको मासु तस्करी गरेको आरोपमा एक युवकको गोली हानेर हत्या भएपछि भारतीय प्रहरीले अनुसन्धानका लागि बिहीबार ‘कथित गौरक्षक’ को सूची सङ्कलन गरिरहेको बताएको छ । गत महिना उत्तरी हरियाणा राज्यमा १९ वर्षीय हिन्दू आर्यन मिश्राको हत्याले असामान्य आक्रोश निम्त्याएको छ । गाईलाई देशको हिन्दू बहुमतद्वारा भगवान्का …