टक्सार (भोजपुर), २१ भदौः कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत आर्थिक वर्ष २०८०÷८१ मा ४४ हजार ७३ जना नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । अघिल्ला वर्षहरूको तुलनामा जिल्लामा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको …