विकल पौडेल थप १० दिन हिरासतमा रहने

विकल पौडेल थप १० दिन हिरासतमा रहने

३० वैशाख, काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन् । उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट अनुमति लिएको छ । यसअघि नै अख्तियारले उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप उनीमाथि छ ।…

Read More

९ महिनामा भित्रियो पौने ११ खर्ब रेमिट्यान्स

९ महिनामा भित्रियो पौने ११ खर्ब रेमिट्यान्स

३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैतसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स आएको हो । चैत महिनामा मात्र १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चैतसम्म अघिल्लो वर्षको यसै अवधिको तुलनामा १९.८ प्रतिशतले रेमिट्यान्स बढेको छ । अघिल्लो वर्षको तुलनामा वृद्धिदर भने…

Read More

बाटोमा ठोक्किएको निहुँमा विवाद, चक्कु हानेर हत्या

बाटोमा ठोक्किएको निहुँमा विवाद, चक्कु हानेर हत्या

३० वैशाख, काठमाडौं । बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ । काठमाडौं बत्तिसपुलतीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्या भएको थियो । हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान गर्दा सामान्य निहुँमै हत्या भएको खुलेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँदामा ४ जना किशोरसँग धिमालको…

Read More

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिंदै, कांग्रेसले बहिष्कार गर्ने

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिंदै, कांग्रेसले बहिष्कार गर्ने

३० वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्री कार्कीले गरेका हुन् । जसका लागि उनले प्रदेशसभा सचिवालयमा…

Read More

काठमाडौंमा बढ्न थाल्यो घरजग्गा कारोबार, व्यवसायी भन्छन्- मंसिरदेखि झनै बढ्छ

पछिल्लो समय काठमाडौंमा घरजग्गा कारोबार बढ्न थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले घरजग्गा कारोबार बढेको देखाएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा काठमाडौं उपत्यकामा दुई हजार तीन सय १५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो भदौ महिनाको तुलनामा १८ प्रतिशत बढी हो। भदौमा एक हजार नौ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो। साउनको तुलनामा भदौमा पनि दस प्रतिशतले घरजग्गा कारोबार बढेको विभागको तथ्यांक छ। साउनमा एक हजार सात सय ६०…

Read More

जलवायु परिवर्तनको मुद्दाभन्दा ‘घर झगडा’ले पायो प्राथमिकता

जलवायु परिवर्तनको मुद्दाभन्दा ‘घर झगडा’ले पायो प्राथमिकता

 कात्तिक, काठमाडौं । आइतबार मध्यरातमा काठमाडौं ओर्लिएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका तीन प्रष्ट एजेण्डा छन् । जलवायु परिर्वतनले नेपालमा पारेको प्रभाव नजिकबाट हेर्ने र नोभेम्बरमा हुने कोप २८ को एजेण्डा बनाउने । अनि, अति कम विकासितबाट स्तरोन्नति हुन लागेको नेपाललाई धन्यवाद दिने र शान्ति प्रक्रिया चाँडो टुंग्याउन आग्रह गर्ने । सोमबार दिनभर भएका उच्चस्तरीय राजनीतिक भेटवार्ताहरुमा राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालका नेताहरुलाई आफ्ना एजेण्डा सुनाए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी…

Read More

इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

१३ कात्तिक, काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ…

Read More

एक अर्ब लगानीमा बनिरहेको ‘सिद्धार्थ केबलकार’ सञ्चालनको तयारी

एक अर्ब लगानीमा बनिरहेको ‘सिद्धार्थ केबलकार’ सञ्चालनको तयारी

बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म चल्ने सिद्धार्थ केबलकार मंसिरभित्रै सञ्चालनमा ल्याइने भएको छ। निर्माण थालेको दुई वर्षभित्रै सञ्चालनमा ल्याउने योजनासहित यसको काम थालिएको थियो। कोरोना महामारीका कारण केही ढिलाइ भए पनि अबको डेढ महिनाभित्रै केबलकार सञ्चालनमा ल्याइने केबलकार प्रालिले जनाएको छ। ‘दसैंलगत्तै रोप-वे जडान गरेर परीक्षण गर्ने र तिहारको १०/१२ दिनपछि सञ्चालन गर्ने गरी काम भइरहेको छ,’ कम्पनीका अध्यक्ष राजेन्द्र सिंह गुरूङले भने। एक अर्ब रूपैयाँ लगानीमा बनिरहेको केबलकारको २०७७ फागुन ९ गते शिलान्यास भएको थियो। अहिलेसम्म केबलकारतर्फको ८५ प्रतिशत र बाँकी पूर्वाधारतर्फको…

Read More

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

८ कात्तिक, जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी छन् । उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद…

Read More

जानकारी नदिई मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री

जानकारी नदिई मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री

30 असोज, काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ? यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गर्‍यो । निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय…

Read More
1 2 3 25